National life

वर्षको अन्तिम दिन सुनको मूल्यमा ऐतिहासिक कीर्तिमानी: २४सयले बढ्यो, तोलाको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० चैत २०८०, शुक्रबार
627Shares
वर्षको अन्तिम दिन सुनको मूल्यमा ऐतिहासिक कीर्तिमानी: २४सयले बढ्यो, तोलाको कति ?
ncell

काठमाडौँ । यस वर्षको र यस सातको अन्तिम कारोबारका दिन नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

अघिल्लो दिन प्रतितोला २ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने प्रतितोला २४ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा २४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३९ हजार रुपैयाँ कायम भएको छ ।

त्यसै गरी आज तेजावी सुनको मूल्य पनि २४ सय सय रुपैयाँले बढेदै प्रतितोला १ लाख ३८ हजार ४५० रुपैयाँ कायम भएको छ ।

Royal Enfield
nic asia capital
आज चाँदीको मूल्य पनि ५० रुपैयाँले बढेको छ। चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
627SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?