National life

वेष्ट फाइनान्सको संस्थापक शेयर बिक्रीमा, प्राथमिकतामा शेयरधनी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० पुस २०८१, बुधबार
460Shares
वेष्ट फाइनान्सको संस्थापक शेयर बिक्रीमा, प्राथमिकतामा शेयरधनी
ncell

काठमाडौँ। वेष्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर धनीको स्वामित्व रहेको १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीले आजदेखि १ लाख ४५ हजार ४५० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। नेपाल राष्ट्र बैंकबाट जारी भएको एकीकृत निर्देशन अनुसार यो सेयर खरिदका लागि कम्पनीका संस्थापक शेयर धनीहरूले मात्र आवेदन दिन पाउने छन् ।

सेयर खरिद गर्न चाहने कम्पनीका विद्यमान संस्थापक शेयर धनीहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र कमलादी काठमाण्डौमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सेयर खरिदका लागि निर्धारित समयभित्र कुनै आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
460SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?