National life

वैशाख १९ गते राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ वैशाख २०८२, मङ्गलबार
440Shares
वैशाख १९ गते राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
ncell

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी शुक्रबार संघीय संसद्का दुवै सदनको बैठकमा सम्बोधन गर्ने भएका छन् । राष्ट्रपति पौडेलले उक्त दिन (वैशाख १९ गते) अपराह्न ३ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सम्बोधन गर्नेछन् ।

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
440SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?