National life
cg eloctronics

शैक्षिक क्यालेन्डर पालना नगर्ने विश्विद्यालयको अनुदान रोकिने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ जेठ २०८२, बिहिबार
752Shares
शैक्षिक क्यालेन्डर पालना नगर्ने विश्विद्यालयको अनुदान रोकिने
ncell

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षदेखि विश्वविद्यालयले शैक्षिक क्यालेन्डर पालना गरे नगरेको अनुगमन गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।

विश्वविद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु हुनुपूर्व नै शैक्षिक क्यालेन्डर बनाइसक्नुपर्ने व्यवस्था सरकारले गर्न लागेको हो । शैक्षिक क्यालेन्डर निर्माण र पालना नगर्ने विश्वविद्यालयलाई अनुदान रोक्का गरिने पनि अर्थमन्त्री पौडेलले जनाएका छन् । यस्तै विश्वविद्यालय अनुदान आयोगलाई पनि नयाँ स्वरूप प्रदान गरिने उनले जनाए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
752SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?

शैक्षिक क्यालेन्डर पालना नगर्ने विश्विद्यालयको अनुदान रोकिने | आर्थिक भ्वाइस | आर्थिक भ्वाइस