National life

सडकपेटीको कर्बस्टोन भत्काएको आरोपमा एक घर धनीलाई जरिबाना

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ माघ २०८१, मङ्गलबार
428Shares
सडकपेटीको कर्बस्टोन भत्काएको आरोपमा एक घर धनीलाई जरिबाना
ncell

काठमाडौं। सडकपेटीको कर्बस्टोन भत्काएको आरोपमा काठमाडौं महानगरपालिकाले एक घर धनीलाई जरिबाना तिराएको छ।

महानगरपालिका-१७ स्थित सडकपेटीको कर्बस्टोन भत्काएको भन्दै महेश सिंखडालाई महानगर प्रहरी बलले जरिबाना गरेको हो।

नयाँ घर बनाउन प्रयोग गरिने सामग्री ढुवानीका क्रममा सडकपेटीको कर्बस्टोन भत्किएको पाइएकोले कारबाही स्वरूप जरिबाना गरिएको महानगरले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
428SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?