National life

समयमै काम नसक्ने १७ ठेकेदार कम्पनी कालोसूचीमा, ३ वर्षसम्म काम गर्न नपाउने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ मंसिर २०८०, शुक्रबार
638Shares
समयमै काम नसक्ने १७ ठेकेदार कम्पनी कालोसूचीमा, ३ वर्षसम्म काम गर्न नपाउने
ncell

काठमाडौं । सरकारले आयोजनाको ठेक्का लिएर समयमै काम सम्पन्न नगर्ने १७ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै १७ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जनाएको हो । कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ ।

जसमा ५ निर्माण कम्पनीलाई ३ वर्ष, ३ निर्माण कम्पनीलाई २ वर्ष, २ निर्माण कम्पनीलाई डेढ वर्ष र अन्य ७ निर्माण कम्पनीलाई १ वर्षसम्मका लागि कालो सूचीमा राखिएको छ ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
638SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?