National life

सरकारले निर्धारण गर्‍यो धानको न्यूनतम समर्थन मूल्य

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ साउन २०८२, बिहिबार
1.3kShares
सरकारले निर्धारण गर्‍यो धानको न्यूनतम समर्थन मूल्य
ncell

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ४ सय ६३ रुपैयाँ र मध्यम धानको ३ हजार ६ सय २८ रुपैयाँ निर्धारण गरिएको छ ।

गत वर्ष सरकारले वर्षे धानको मोटाको ३ हजार ४ सय १० र मध्यमको ३ हजार ५ सय ८० रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकेको थियो ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?