National life
cg eloctronics

सर्वसाधारणका लागि प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र भित्र आवेदन दिनुपर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ चैत २०८०, बुधबार
522Shares
सर्वसाधारणका लागि प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र भित्र आवेदन दिनुपर्ने
muktinatha bikash bank

काठमाडौँ। प्रभु बैंक लिमिटेडले आफ्नो संस्थापक सेयर धनीहरूको नाममा रहेको १ लाख कित्ता बढी सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले संस्थापक सेयर धनीहरूको स्वामित्वमा रहेको १ लाख ६० हजार २०९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। यो सेयर खरिद गर्नको लागि बैंकका विद्यमान संस्थापक शेयर धनीहरू वा अन्य जोसुकै व्यक्ति वा कम्पनीले खरिद आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र बबरमहलमा रहेको बैंकको केन्द्रीय कार्यालयमा नेपाल राष्ट्र बैंकले तोके बमोजिमको मापदण्ड पुरा हुने कागजातसहित आवेदन दिन सकिने बैंकले जनाएको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
522SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?