National life

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस सेयर कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ पुस २०८१, बुधबार
446Shares
सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस सेयर कति ?
ncell

काठमाडौँ। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गर्ने निर्णय गरेको थियो ।

बैठकले गत आवका लागि सेयरधनीहरुलाई ३.६५ प्रतिशत बोनस सेयर र ०.१९ प्रतिशत नगद लाभांश गरी कुल ३.८४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै, बैठकले लाभांशसहितको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने र बैंकको आगामी २०औँ साधारण सभाबाट अनुमोदन गर्ने निर्णय गरेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
446SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?