National life
cg eloctronics

साउन १ गतेका लागि यस्तो छ तरकारी र फलफूलको मूल्य (सूचिसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ साउन २०८२, बिहिबार
1.1kShares
साउन १ गतेका लागि यस्तो छ तरकारी र फलफूलको मूल्य (सूचिसहित)
muktinatha bikash bank

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज साउन १ गतेका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो। गोलभेँडा ठुलो (नेपाली) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४४, आलु रातो प्रतिकिलो ४५, आलु रातो (भारतीय) प्रतिकिलो ४० रुपैयाँ कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

त्यस्तै, आलु रातो (मुडे) प्रतिकिलो ३९, आलु सेतो प्रतिकिलो ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो ४८, गाजर (लोकल) प्रतिकिलो १००, गाजर (तराई) प्रतिकिलो ९०, बन्दा (लोकल) प्रतिकिलो ३०, काउली स्थानीय प्रतिकिलो ५५, काउली तराई प्रतिकिलो ४०, रातो मूला प्रतिकेजी ४५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २५, भन्टा लाम्चो प्रतिकिलो ३५, भन्टा डल्लो प्रतिकिलो ४५, तने बोडी प्रतिकिलो २५ र मकै बोडी प्रतिकिलो ५० रुपैयाँ कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो २००, घिउ सिमी (लोकल) प्रतिकिलो ४०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ५०, घिउ सिमी (जाजमा) प्रतिकिलो १२०, टाटे सिमी प्रतिकिलो ७०, भटमास कोसा प्रतिकिलो १३०, तीतो करेला प्रतिकिलो २०, लौका प्रतिकिलो २५, परबर (तराई) प्रतिकिलो ३५, चिचिण्डो प्रतिकिलो ३०, घिरौँला प्रतिकिलो ४०, झिगुनी प्रतिकिलो ४५, फर्सी पाकेको प्रतिकिलो ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो २५, हरियो फर्सी (डल्लो) प्रतिकिलो ३५, भिण्डी प्रतिकिलो ३५ रुपैयाँ कायम गरिएको छ ।

everest bank

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?