National life
cg eloctronics

सिंगटी हाइड्रो इर्नजीको लिलामी शेयर भर्ने २ दिन समय बाकी 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ चैत २०८०, आइतबार
755Shares
सिंगटी हाइड्रो इर्नजीको लिलामी शेयर भर्ने २ दिन समय बाकी 
muktinatha bikash bank

काठमाडौं। सिंगटी हाईड्रो इर्नजी लिमिटेडको सर्बसाधारणतर्फको लिलामी शेयरमा आवेदन दिने अवधि २ दिन मात्रै बाँकी रहेको छ।

आवेदन दिने अन्तिम मिति नजिकिएसँगै बोलपत्र आवेदन फारम पाईने र बुझाउँने स्थानमा लगानीकर्ताको भीड लागेको कम्पनीले जनाएको छ। सिंगटी हाईड्रो इर्नजीको सर्वसाधारण तर्फको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन चैत २० गते अर्थात आगामि मंगलबारसम्म रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

कम्पनीले चैत १२ गतेदेखि ४६ लाख ११ हजार ५३५ कित्ता शेयर लिलामी मार्फत बिक्री खुल्ला गरेको छ । ईच्छुक लगानीकर्ताले मुक्तिनाथ क्यापिटलको प्रधान कार्यालय नक्सालबाट, मुक्तिनाथ विकास बैंकको शाखा कार्यलयहरु ठिमी भक्तपुर, कुमारीपाटी ललितपुर, विर्तामोड विराटनगर, धरान, विरगंज, जनकपुर, हेटौडा, नारायणगढ, चिप्लेढुङ्गा पोखरा, बेनी, बुटवल, घोराही दाङ, नेपालगंज, सुर्खेत, महेन्द्रनगर र सिन्धु विकास बैंकको चरिकोट र दोलखा शाखाबाट पनि आवेदन दिन सक्नेछन्।

everest bank
यो समाचार शेयर गर्नुहोस्
755SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?