National life

सुनको भाउमा प्रतितोला १४ सय रुपैयाँले गिरावट, कतिमा हुदैछ कारोबार ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ साउन २०८१, बुधबार
824Shares
सुनको भाउमा प्रतितोला १४ सय रुपैयाँले गिरावट, कतिमा हुदैछ कारोबार ? 
ncell

काठमाडौँ । नेपाली बजारमा बुधवार सुनको भाउमा गिरावट आएको छ । आज सुन प्रतितोला १४ सय रुपैयाँले घटेको हो । मङ्गलवार प्रतितोला २ हजार ३०० रुपैयाँ घटेको सुनको भाउ घटेको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

Royal Enfield
nic asia capital
मङ्गलवार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बुधवार चाँदी १ हजार ७१० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य मङ्गलवार चाँदी १ हजार ७२५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा बुधवार सुन प्रतिऔंस सुन २ हजार ३९३ दशमलव ५६ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २७ डलर २५ पैसामा कारोबार भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
824SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?