National life

सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० भदौ २०८२, सोमबार
1.1kShares
सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाडौँ । नेपाली बजारमा आज (सोमबार) सुनको भाउ बढेको छ । सुन तोलामा १०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख १५ हजार २०० रुपैयाँका दरले कारोबार भइरहेको छ । अघिल्लो दिन आइतबार सुन प्रति तोला २ लाख १५ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो ।

Royal Enfield
nic asia capital

आज चाँदी भने प्रति तोला २ हजार ५७५ रुपैयाँमा किनबेच भइरहेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?