National life

सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ भदौ २०८२, सोमबार
538Shares
सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । सुन तोलामा ८०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यस्तै चाँदीको मूल्य प्रतितोला २ हजार ३१५ रुपैयाँमा किनबेच भइरहेको छ ।

Royal Enfield
nic asia capital

 

यो समाचार शेयर गर्नुहोस्
538SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?