National life

सुनको मूल्यले तोड्यो रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३१ भदौ २०८२, मङ्गलबार
1.1kShares
सुनको मूल्यले तोड्यो रेकर्ड, कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले फेरि पनि नयाँ कीर्तिमान बनाएको छ।

आज मंगलबार सुनको मूल्य तोलामा २ लाख १७ हजार १०० रुपैयाँ पुगेर रेकर्ड बनाएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको यो मूल्य हालसम्मकै उच्च हो भने अघिल्लो दिनको तुलनामा १ हजार ९०० रुपैयाँ बढी हो।

सोमबार सुनको मूल्य तोलामा २ लाख १५ हजार २०० रुपैयाँ कायम थियो।

Royal Enfield
nic asia capital

यस्तै, चाँदीको मूल्य पनि मंगलबार बढेको छ। महासंघले जनाएको अनुसार, चाँदीको मूल्य आज २ हजार ५९५ रुपैयाँ कायम भएको छ, जुन हालसम्मकै उच्च मूल्य हो।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?