National life

सुनचाँदीको मूल्यमा गिरावट, प्रतितोला कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ भदौ २०८२, आइतबार
504Shares
सुनचाँदीको मूल्यमा गिरावट, प्रतितोला कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ । साताको पहिलो कारोबारका दिन आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज गत शुक्रवारको तुलनामा सुनको भाउ ७ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँमा भइरहेको छ । गत शुक्रवार सुनको कारोबार प्रतितोला १ लाख ९६ हजार २ सयमा भएको थियो।

Royal Enfield
nic asia capital

सुनसँगै आज चाँदीको मूल्यमा समेत गिरावट आएको छ। चाँदी आज ५ रुपैयाँले घट्दै प्रतितोला २ हजार ३१० रुपैयाँ कायम भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
504SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?