National life
cg eloctronics

सुनचाँदीको मूल्यमा निरन्तर गिरावट, प्रतितोला कतिमा हुदैछ कारोबार ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ कात्तिक २०८१, आइतबार
597Shares
सुनचाँदीको मूल्यमा निरन्तर गिरावट, प्रतितोला कतिमा हुदैछ कारोबार ? 
muktinatha bikash bank

काठमाडौँ। निरन्तर रुपमा बढेको सुनको मूल्यमा अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको जीतसँगै गिरावट आउन थालेको छ।  सोही अनुसार नेपाली बजारमा आजपनि सुनको मूल्यमा गिरावट आएको छ।

गत शुक्रवार प्रतितोला २ हजार रुपैयाँले बढेको सुनको भाउ आज भने घटेको हो । आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार रुपैयाँ कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

त्यस्तै आज चाँदीको मूल्य समेत घटेको छ । चाँदीको मूल्य आज २० रुपैयाँले घट्दै प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भईरहेको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
597SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?