National life

सूर्य ज्योति इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा, कसले दिन फाउँछन् आवेदन ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० वैशाख २०८१, बिहिबार
550Shares
सूर्य ज्योति इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा, कसले दिन फाउँछन् आवेदन ? 
ncell

काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बिक्रीमा राखिएको छ।

संस्थापक सेयरधनी एनआईसी एशिया बैंकले सूर्यज्योति लाइफको ३ लाख कित्ता सेयर बिक्रीमा राखेको हो । सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलमा आफुले लिन चाहेको सेयर संख्या र दर उल्लेख गरी आवेदन पेस गर्नुपर्नेछ ।

सेयर खरिदका लागि गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सेयरको न्यूनतम मूल्य २१० रुपैयाँ निर्धारण गरिएको छ। कम्पनीले सेयर खरिदको लागि पहिलो प्राथमिकता विद्यमान संस्थापकहरुलाई नै दिइएको छ।

उक्त सेयरमा संस्थापक सेयरधनीहरुबाट आवेदन नआएमा भने अन्य व्यक्ति, संस्था वा कम्पनीलाई सेयर बिक्रीको प्रक्रिया अघि बढाइने इन्स्योरेन्सले जनाएको छ । सेयरको न्यूनतम बिक्री मूल्य २१० रुपैयाँ तोकिएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
550SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?