National life

सेयरधनीको डिम्याट खातामा एनआइसी एशिया लघुवित्तले जम्मा गरिदियो लाभांश 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ पुस २०८०, शुक्रबार
1.1kShares
सेयरधनीको डिम्याट खातामा एनआइसी एशिया लघुवित्तले जम्मा गरिदियो लाभांश 
ncell

काठमाडौं । एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीको डिम्याट खातामा नगद लाभांश जम्मा गरिदिएको छ ।

लघुवित्तका अनुसार डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीको मात्र लाभांश जम्मा गरेको हो ।अन्य सेयरधनीले भने डिम्याट खाता र बैंक खाता अपडेट गरे पछि मात्र लाभांश पाउने जनाएको छ।

कम्पनीको पुष ६ गते सम्पन्न साधारण सभाले १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

Royal Enfield
nic asia capital

 

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?