National life
cg eloctronics

सेयर लगानीकर्तालाई लक्षित गर्दै महालक्ष्मी इन्भेस्टर्स सेयर सेभिङ खाता

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ वैशाख २०८१, सोमबार
567Shares
सेयर लगानीकर्तालाई लक्षित गर्दै महालक्ष्मी इन्भेस्टर्स सेयर सेभिङ खाता
muktinatha bikash bank

काठमाडौँ ।  महालक्ष्मी विकास बैंकले महालक्ष्मी इन्भेस्टर्स सेयर सेभिङ खाता (अल इन वान) सञ्चालनमा ल्याएको छ। सेयर लगानीकर्तालाई सबै सुविधा एकै खातामार्फत उपलब्ध गराउने उद्देश्यका साथ यो खाता सञ्चालनमा ल्याएको बैंकलेको भनाई छ ।

खाताअन्तर्गत बचतकर्ताले बचत खाता, डिम्याट खाता, मेरो सेयर, सी–आस्बा तथा टीएमएस खाता सुविधा एकै खातामार्फत लिन सक्नेछन्। शून्य मौज्दातमै खोल्न सकिने खातामा डिम्याट खाता तथा टीएमएस खाता निःशुल्क खोल्नुका साथै मेरो सेयर तथा सी–आस्बा दर्ता गर्न पनि शुल्क लाग्ने छैन।

3 ad - 1
3 ad - 2
3 ad - 3

बैंकले टीएमएस खाताका लागि विभिन्न स्टक ब्रोकर कम्पनीसँग आवश्यक सहकार्य गरिने विज्ञप्तिमा उल्लेख गरेको छ। यसले सेयर लगानीकर्ताको स्टक ब्रोकर कम्पनीसँगको पहुँचमा वृद्धि हुनुका साथै समयको बचत हुने बैंकको विश्वास  रहेको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
567SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?