National life

स्वास्थ्य बीमा कार्यक्रमलाई नयाँ संरचनामा लगिने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ वैशाख २०८२, शुक्रबार
521Shares
स्वास्थ्य बीमा कार्यक्रमलाई नयाँ संरचनामा लगिने
ncell

काठमाडौँ । सरकारले स्वास्थ्य सेवा सम्बन्धी सबै सहायता तथा सहुलियत कार्यक्रमहरूलाई स्वास्थ्य बीमा क्षेत्रमा आबद्ध गर्ने भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८२/८३ को लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममा यस्तो बताइएको हो ।

सरकारले पुनर्संरचना गर्दै स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाउने भएको हो ।

Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
521SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?