National life

हिमालयन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा, प्राथमिकतामा शेयरधनी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ भदौ २०८१, बिहिबार
358Shares
हिमालयन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा, प्राथमिकतामा शेयरधनी
ncell

काठमाडौँ। हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक समूहको सेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीले संस्थापक सेयर धनीहरूको स्वामित्वमा रहेको १ लाख ९६ हजार ९७३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक शेयर धनीहरूले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

संस्थापक शेयर धनीहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनीको कानुन विभागमा लिखित आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
358SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?