National life

हेटौँडा सिमेन्ट उद्योग पुस पहिलो साताबाट नियमित सञ्चालनमा आउने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ मंसिर २०८१, सोमबार
583Shares
हेटौँडा सिमेन्ट उद्योग पुस पहिलो साताबाट नियमित सञ्चालनमा आउने
ncell

काठमाडौं । हेटौंडा सिमेन्ट उद्योगमा पुनः सिमेन्ट उत्पादनको काम अगाडि बढ्ने भएको छ । उद्योग व्यवस्थापन समितीका अनुसार आगामी पुसको पहिलो साताबाट पुनः उत्पादनको काम सुरु गरिने भएको छ ।

यस अगाडि मङ्सिर महिनाबाटै सिमेन्ट उत्पादन सुरु गर्ने बताएपनि उद्योगको बिभिन्न उपकरणहरु मर्मतको काम नसकिएको कारण उत्पादन गर्ने काम लम्बिएको हो । अझै उपकरण मर्मतको काम नसकिएकाले उद्योग सुचारु हुन अझै केही दिन लाग्न सक्ने उद्योग व्यवस्थापनले जनाएको छ ।

Royal Enfield
nic asia capital

उद्योगका अनुसार उद्योगको उपकरण बनाउन भारतबाट श्रमिक ल्याउनुपर्ने भएकाले मर्मत सम्भारमा समय लागेको मर्मत सम्भारको र काम तीब्र रुपमा भइरहेकाले छिटै सकिने र त्यस लग्तैबाट उत्पादन सुरु गर्ने तयारी भएको छ।

आर्थिक अभावका कारण यसअघि दुई महिना काठमाडौँ । हेटौँडा सिमेन्ट उद्योगमा पुनः सिमेन्ट उत्पादनको काम अगाडि बढ्ने भएको छ । उद्योग व्यवस्थापन समितिका अनुसार आगामी पुसको पहिलो साताबाट पुनः उत्पादनको काम सुरु गरिने भएको छ ।

यस अगाडि मङ्सिर महिनाबाटै सिमेन्ट उत्पादन सुरु गर्ने बताए पनि उद्योगको विभिन्न उपकरणहरू मर्मतको काम नसकिएको कारण उत्पादन गर्ने काम लम्बिएको हो । अझै उपकरण मर्मतको काम नसकिएकाले उद्योग सुचारु हुन अझै केही दिन लाग्न सक्ने उद्योग व्यवस्थापनले जनाएको छ ।

उद्योगका अनुसार उद्योगको उपकरण बनाउन भारतबाट श्रमिक ल्याउनुपर्ने भएकाले मर्मत सम्भारमा समय लागेको मर्मत सम्भारको र काम तीव्र रूपमा भइरहेकाले छिटै सकिने र त्यस लगत्तैबाट उत्पादन सुरु गर्ने तयारी भएको छ।

आर्थिक अभावका कारण यसअघि दुई महिना सो उद्योग बन्द भएको थियो। यही भदौ महिनाको तेस्रो साताबाट सिमेन्ट उत्पादन सुरु गरेको सो उद्योगले यस अवधिमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको उद्योगले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
583SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?