National life
cg eloctronics

१४.२ किलोभन्दा बढी तौलका सिलिन्डर उत्पादन गरे कारबाही गर्छौं : नेपाल आयल निगम

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०५ असोज २०८०, शुक्रबार
651Shares
१४.२ किलोभन्दा बढी तौलका सिलिन्डर उत्पादन गरे कारबाही गर्छौं : नेपाल आयल निगम
muktinatha bikash bank

काठमाडौं । नेपाल आयल निगमले १४.२ किलोभन्दा बढी तौलका सिलिन्डर उत्पादन गरे कारबाही गर्ने बताएकाे छ । निगमले बिहीबार सूचना जारी गर्दै यस्ता जनाएकाे हाे ।

3 ad - 1
3 ad - 2
3 ad - 3

निगमले १४.२ किलो तौलभन्दा बढी तौलको सिलिन्डरको उत्पादन र बजारीकरण नगर्न सूचना जारी गरेको हाे ।

सूचनाविपरीत बढी तौलको ग्यासहितको सिलिन्डर उत्पादन गरी बजारीकरण गरेको पाइए एलपी ग्यास विनियावलीअनुसार कारबाही गर्ने निगमले चेतावनीसमेत दिएको छ ।

निगमले १४.२ किलोभन्दा बढी ५० किलो र ४५० किलो क्षमताको सिलिन्डरमा ग्यास भरेर बिक्री गरिरहेको भए तत्काल बन्द गर्न अनुरोध गरेको छ ।

everest bank

साथै १४.२ किलोभन्दा बढी क्षमताको सिलिन्डरको प्रयोग गर्नु गैरकानुनी भएकाले त्यस्ता सिलिन्डर प्रयोग नगर्न पनि निगमले आग्रह गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
651SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?