National life

१ अर्ब रुपैयाँको म्युचुअल फन्ड इकाई बिक्री गर्न हिमालयनले माग्यो बोर्डसँग अनुमति

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ चैत २०८०, शुक्रबार
621Shares
१ अर्ब रुपैयाँको म्युचुअल फन्ड इकाई बिक्री गर्न हिमालयनले माग्यो बोर्डसँग अनुमति
ncell

काठमाडौं । हिमालयन क्यापिटलले खुलामुखी म्युचुअल फन्ड योजना निष्कासन गर्ने भएको छ ।

हिमालयन क्यापिटल व्यवस्थापक रहेको क्यापिटलले १ अर्ब रुपैयाँ बराबरको म्युचुअल फन्ड इकाई बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

क्यापिटलले प्रतिकित्ता १० रुपैयाँको दरले ‘हिमालयन दीर्घकालीन बचत योजना’ को १० करोड इकाई बिक्री गर्न अनुमति मागेको हो ।

Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
621SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?