National life

नेपाली बजारमा बढ्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ माघ २०८१, मङ्गलबार
468Shares
नेपाली बजारमा बढ्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?
ncell

काठमाडौँ । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोलामा ६ सय रुपैयाँले बढ्दै एक लाख ७० हजार २ सय कायम भएको छ ।

सोमबार तोलामा १ लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको मूल्य भने घटेको छ ।

Royal Enfield
nic asia capital
सोमबार १ हजार ९७५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ९४५ मा कारोबार भएको हो ।

यो समाचार शेयर गर्नुहोस्
468SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?