National life

चन्द्रागिरि हिल्स लिमिटेडको निमित्त महाप्रबन्धकमा श्याम तण्डुकार नियुक्त  

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१९ मंसिर २०८०, मङ्गलबार
637Shares
चन्द्रागिरि हिल्स लिमिटेडको निमित्त महाप्रबन्धकमा श्याम तण्डुकार नियुक्त  
ncell

काठमाडौं । श्याम तण्डुकार आईइमई ग्रुप अन्तर्गतको चन्द्रागिरि हिल्स लिमिटेडको निमित्त महाप्रबन्धकमा नियुक्त भएका छन्।

मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले तण्डुकारलाई निमित्त महाप्रबन्धकको जिम्मेवारी दिने निर्णय गरेको थियो सोही निर्णय अनुसार उनी महाप्रबन्धकमा नियुक्त भएका हुन ।

यसअघि तण्डुकार कम्पनीको एक्जुकेटीभ म्यानेजरको रुपमा थिए। यसअघिका महाप्रबन्धक सञ्जीव थापाले पदबाट राजीनामा दिएसँगै कम्पनीले तण्डुकारलाई निमित्तको जिम्मेवारी दिएको हो ।

Royal Enfield
nic asia capital
सो जानकारी कम्पनीले मंगबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई जानकारी दिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
637SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?