National life

रिलायन्स स्पिनिङ्ग मिल्स कम्पनीको नाफा ८ करोड ६७ लाख , यस्तो छ अन्य वित्तीय अवस्था

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ मंसिर २०८१, आइतबार
448Shares
रिलायन्स स्पिनिङ्ग मिल्स कम्पनीको नाफा ८ करोड ६७ लाख , यस्तो छ अन्य वित्तीय अवस्था
ncell

काठमाडौँ। चालु आवको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार रिलायन्स स्पिनिङ्ग मिल्सको लिमिटेडले कम्पनीले ८ करोड ६७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

कम्पनीका अनुसार २०८१ असार मसान्तसम्म भने कम्पनीले ५ करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीको सञ्चालन मुनाफा भने ५७ करोड २७ लाख रुपैयाँबाट घटेर २० करोड ३१ लाख रुपैयाँमा सीमित बनेको छ ।

त्यस्तै, सार्वजनिक विवरण अनुसार कम्पनीको आम्दानीमा समेत गिरावट आएको छ ।

Royal Enfield
nic asia capital
कम्पनीले समीक्षा अवधिसम्म २१ अर्ब ३४ लाख रुपैयाँ खुद आम्दानी गरेको हो। जुन असार मसान्तको  तुलनामा ७४.५२ प्रतिशतले कम हो।

असार मसान्तसम्म कम्पनीले ९ अर्ब २० लाख रुपैयाँ खुद आम्दानी गरेको थियो । कम्पनीले यो अवधिसम्म १ करोड १३ लाख रुपैयाँ बराबरको अन्य आम्दानी गरेको छ।  कम्पनीको कुल चालु सम्पत्ति ४ अर्ब ८९ करोड रुपैयाँ कायम रहेको छ ।  कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १९.९५ रुपैयाँ कायम भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
448SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?