National life

सगरमाथा म्युजिक अवार्ड २०८० को उत्कृष्ट पाँच सार्वजनिक

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२१ भदौ २०८०, बिहिबार
665Shares
सगरमाथा म्युजिक अवार्ड २०८० को उत्कृष्ट पाँच सार्वजनिक
ncell

काठमाडौं । सहारा ग्रुप पाचौं सगरमाथा म्युजिक अवार्ड २०८० को उत्कृष्ट पाँच सार्वजनिक भएको छ । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेका अवार्डमा ३२ विद्यामा उत्कृष्ट ५ सार्वजनिक भएको हो ।

जुरी र आयोजक समितिको निर्णयको आधारमा उत्कृष्ट पाँच छनोट गरेको अवार्ड आयोजक संस्था अर्थ नेपाल प्रालिद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । टोखा नगरपालिकासंगको सहकार्यमा हुन लागेको यस अवार्डमा ज्योति विकास बैंक प्रस्तुतकर्ता रहेको छ भने सहारा ग्रुपले टाइटल स्पोन्सर गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस अवार्डमा राष्ट्रिय, चलचित्र, पप– आधुनिक र लोक दोहोरी विधामा कलाकर्मीहरुले सहभागी जनाएका छन् । अवार्डमा भोट र जुरी समितिको मतलाई आधार मानेर विजेताको घोषणा गरिने कार्यक्रम संयोजक मनोज थापाले जानकारी दिए ।

पाचौं सगरमाथा म्युजिक अवार्ड २०८० मा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पुर्याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड र २५ वर्ष भन्दा लामो समयदेखी रंग पत्रकारितामा सक्रिय पत्रकारलाई रजत पत्रकारिता सम्मान प्रदान गरिने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी दिए । नेपाली कला क्षेत्रमा कलम चलाउने पत्रकार र कलाकारलाई सम्मान गरिने कार्यक्रम निर्देशक कुशल खत्रीले जानकारी दिएका छन् । खल्ती एप मार्फत भोट गर्न सकिने छ ।

सर्वोत्कृष्ट राष्ट्रिय भाव १, निशा देशार – राष्ट्र देवो भवः २, कुश्मा महरा ‘प्रगति’- कहाँ छ स्वग

३, डिजराज पौडेल – नेपाली भई ४, हरिकृष्ण बखुन्छ – पुर्वै बग्ने ५, नरेश प्रधान – आउ साथी

सर्वोत्कृष्ट गायक चलचित्र १, जगदीश समाल – रुमालै बाटेर (तिम्रो मेरो साथ) २, कालिप्रसाद बाँस्कोटा – चरी बस्यो दिलैमा (जारी) ३, बबुल गिरी – शिरुपाते जुङ्गामा (छक्का पञ्जा–४) ४, किरण भुजेल – ए साथी सुन (ए साथी सुन ) ५, सिडि विजय अधिकारी – नाच सुवा नाच (बुलाकी)

सर्वोत्कृष्ट गायिका चलचित्र १, मिलन नेवार- मार्सी धानको भात (प्रसाद–२) २, मिना निरौला – धरहरा हैलियो (ह्यारी कि प्यारी) ३, सहिमा श्रेष्ठ- दर्शन सलाम (छक्का पञ्जा– ४) ४, अन्जु पन्त – ए साथी सुन ५, बानीका प्रधान – उडी छुनु छ आकाश (बगान)

सर्वोत्कृष्ट गीतकार चलचित्र १, रमेश एमके पौडेल – रुमालै बाटेर (तिम्रो मेरो साथ) २, सुरेश वाग्ले – उडी छुनु छ आकाश (बगान) ३, रमेश पौडेल- के बर मागी (परदेशी–२) ४, राम अविरल विष्ट- अब गुडौं हामी (महापुरुष) ५, राजु सेन्चुरी – तिम्रो इशारा काफी छ (मिलन)

सर्वोत्कृष्ट संगीतकार चलचित्र १, दीपक शर्मा – दर्शन सलाम (छक्का पञ्जा– ४)

२, सुवास भुषाल -रुमालै बाटेर (तिम्रो मेरो साथ) ३, हरि लम्साल – उडी छुनु छ आकाश (बगान) ४, कल्याण सिंह – केवल तिम्रै तिर (गुञ्जन) ५, गोविन्द मधुर – आचार्य खाली छैन मेरो मुटु (विहे पास)

सर्वोत्कृष्ट पप–आधुनिक गायक १, युवराज चौलागाई -छुटेपछि २, बादल थापा – करिमै खोटो ३, विष्णु भट्ट – केशरी ४, रमण रेग्मी – मुखै चिलाउने ५, प्रताप दास – ए आकाश

सर्वोत्कृष्ट पप–आधुनिक गायिका १, अनु चौधरी – म त मर्छु होला २, झुमा निरौला- तिम्रो माया ३, रचना रिमाल- यो धोके बाजको राज्य हो ४, एन्जिला रेग्मी- चस्मा लगाउली ५, अनुस्का पाठक – भो मलाई चाहिन्न

सर्वोत्कृष्ट पप–आधुनिक संगीतकार १, भिम विसी – चश्मा लगाउली २, कन्काइष्ट राई- तिमी सागर ३, ज्ञानेन्द्र गिरी – परिचय ४, निम संगीत- मेरो प्रेम ५, चेतन राई – तिमी धुन बन

सर्वोत्कृष्ट पप–आधुनिक गीतकार पुरुष

१, सुमन कुमार धिताल – फरक भो २, राजेश अर्याल – मेरो माया ३, भुपेन्द्र बुढाथोकी – मुटु टुट्दा ४, सुरेश घमाल सेन्चुरी -मेरो प्रेम ५, एच.के. धिताल – बाटो हेर्दा हेर्दै

सर्वोत्कृष्ट पप–आधुनिक गीतकार महिला १, पद्मा लिंखा मगर- अम्मली पो भए २, देवी पराजुली- हामी नारी ३, राधिका अधिकारी – मनमा के छ ४, नमिता दवाडी – परिचय ५, शान्ता अधिकारी – के दोष

सर्वोत्कृष्ट पप–आधुनिक नव प्रतिभा गायन १, संगम थपलिया – हावा सगैं २, रिज्योना कार्की – मजा बेग्लै छ ३, कैलाश भट्टराई – धेरै माया गर्छु ४, किशोर विश्वकर्मा – तिमी मेरै हौक्या ५, निमा शेर्पा – भन आज

सर्वोत्कृष्ट पप–आधुनिक युगल गायन १, विशाल निरौला/प्रविशा अधिकारी – मुटु मेरो तिमीसगैं छ २, नरेश विसी/एलिना चौहान – राम साइली – २ ३, डेविड शंकर/वेनिशा पौडेल – सधै यस्तै मिठा कुरा ४, रामकृष्ण ढकाल/मेलिना राई – तिमी सागर ५, रोशन सिंह/प्रविशा अधिकारी – म कसरी हाँसौं

सर्वोत्कृष्ट पप–आधुनिक मोडल महिला १, एलिसा बास्तोला -लुकी छिपी २, निशा कार्की – सधै यस्तै मिठा कुरा ३, सनिसा भट्टराई – ए होर माया ४, समिक्षा क्षेत्री – किन मरिन म – २ ५, रेनुका कुमारी श्रेष्ठ (एन्जल) – नाता तोड्यौ

सर्वोत्कृष्ट पप–आधुनिक मोडल पुरुष १, राज कटवाल – मेसो मिलाएर २, आर.के. परियार – घृणा ३, जिम्मे राई – आमा– २ ४, चिरञ्जीवि सापकोटा – मेरो माया मजाक भयो ५, सुशान्त आर.टी. – दिल रुन्छ जब

सर्वोत्कृष्ट पप–आधुनिक नव मोडल महिला १, दिया जि.सी. – चुन्नी (ऐ हावा) २, साइना श्रेष्ठ – म त मर्छु होला ३, खुशी कार्की – चश्मा लगाउली ४, कविता विष्ट – कान्छी नानी ५, चाहना श्रेष्ठ – छुट्टि गो बरै

सर्वोत्कृष्ट पप–आधुनिक नवमोडल पुरुष १, अमित शर्मा – धोके बाज रैछौ २, गौरव हमाल -पुरा भयो सपना मेरो ३, भरत कठायत – मेरो दोष ४, युवराज खतिवडा – छुट्टि गो बरै

५, अवि मल्ल – चोट माथि चोट

सर्वोत्कृष्ट पप–आधुनिक म्युजिक भिडियो निर्देशन १, जनक सिंह -जिन्दगीमा हाँस्नै भुले २, माइकल चन्द – मेसो मिलाएर ३, र्सिजन बराल (ऋषि) -मेरो माया मजाक भो ४, लक्ष्मण सुनार- रेलको बाटो–२ ५, दिपशिखा खड्का – तिमी सँगसँगै

सर्वोत्कृष्ट लोक पप गायन १, सौगात जंग थापा – माया बराबरी २, रोशनी रसाइली – फुर फुर पुतली ३, काब्या आचार्य – तिम्रै यादमा ४, चिरञ्जीवी भण्डारी -तिमी सगैं हुन ५, समिक्षा अधिकारी – मायाको रोग

सर्वोत्कृष्ट लोक दोहोरी गायक १, खुमन अधिकारी – पिरती घाटामा २, सागर गुरुङ – सोल्टीनी ३, सरोज लामिछाने – मुसौरी ४, कुमार कार्की – मनको चाहना ५, हेमन्त कान्छा रसाइली – पिरती

सर्वोत्कृष्ट लोक दोहोरी गायिका १, रमिला न्यौपाने – पिरती घाटामा २, सम्झना लामिछाने मगर – तिम्रो सम्झना आउँछ ३, जुनाश्रीष मगर – हुन्छ भन

४, सपना रोक्का – राजाजी ५, रेजिना परियार – भयो भेट रोधीमा

सर्वोत्कृष्ट लोक दोहोरी शब्द १, सागर रेग्मी -अतित तिम्रो मेरो २, विपिन के.सी. – केहि हुँदैन मेरो राजालाई ३, अर्जुन थापा मगर – मनमति ४, विक्रमबाबु परियार -राजा जी ५, पवित्रा न्यौपाने – किन आको छेउ

nic asia capital

सर्वोत्कृष्ट लोक दोहोरी लय १, ऋषि खड्का – तिम्रै सम्झना २, सागर विरही – जाली मायाको ३, जय देवकोटा – केहि हुँदैन मेरो राजालाई ४, प्रकाश पराजुली – मनले खाएको ५, खेम सेन्चुरी – काँचो बेलाउती

सर्वोत्कृष्ट लोक दोहोरी नव प्रतिभा गायन १, टेक अधिकारी – माच्छि लेउमा २, विक्रान्त पोखरेल – भिरमा टुनी छ ३, राजेन्द्र श्रीपाली संगीत – तिमी बस्यौ यो मेरो नजरमा ४, नवराज बस्नेत – सम्झिए मन दुख्छ ५, रेनुका भट्टराई – म त ठिटो गाउँले

सर्वोत्कृष्ट लोक दोहोरी मोडल पुरुष १, सागर लम्साल – केहि हुँदैन मेरो राजालाई २, निक्स शर्मा – सम्पति

३, ओवी रायमाझी – क्या छ खबर रातो चुगी ४, सरद एजी – भरै लाएन ५, कृष्ण विसी – सम्झिए मन दुख्छ

सर्वोत्कृष्ट लोक दोहोरी मोडल महिला १, जुना गुरुङ – अभागी त म हुँ २, अस्मिता पुरी – जामा ३, सविना आचार्य -बैंशको गोली ४, एन.जेड. सालु – जाममाया सुनौली ५, रविना भण्डारी – पोखराको बस

सर्वोत्कृष्ट लोक दोहोरी नव मोडल पुरुष १, शंकर चन्द – बाँच्छु की बाँच्दिन २, दिनेश बस्नेत – हुरी ३, गणेश भट्ट – मै साप ४, उमाकान्त आचार्य – रतनचणी इजु ५, मुकुन्द भट्ट – डाँडा पारी गाउँ

सर्वोत्कृष्ट लोक दोहोरी नव मोडल महिला १, मुना भुर्तेल – मेरो माया साहै्र चुलबुले २, कुशुम शर्मा – सकम्बरी ३, रेनुका खड्का -तिमी र म जाममाया ४, काब्या खड्का- आउँ है लजाउँदै ५, प्रिति तामाङ – सिमसिम पानी

सर्वोत्कृष्ट लोक दोहोरी म्युजिक भिडियो निर्देशक १, निशान बानियाँ – छुन मन छ

२, मदन खड्का – मायामा नभुल ३, एकेन्द्र सारा शंकर – शिरिरि ४, प्रविन थापा – च्याप्प पर्वते माया ५, मौसम हिमाली – कहाँको साइनो

सर्वोत्कृष्ट म्युजिक भिडियो छायाँकार १, नवराज उप्रेति – साँइली २, राम के.सी. – म त मर्छु होला ३, उत्सव दाहाल – किन मरिन म –२ ४, दिपक गिरी – सधै यस्तै मिठा कुरा ५, अनिल कटवाल – लाशो

सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादन १, रविन वि.क. – दंग परे २, सुजन कोइराला – ए ठुली ३, अमृत चापागाईं – म त मर्छु होला ४, विकास दाहाल – सधैं यस्तै मिठा कुरा ५, मिलन विश्वकर्मा – चश्मा लगाउली

सर्वोत्कृष्ट नव गीतकार १, आभा निरु – रिक्तिदैन आँशु २, शिरिषा पौडेल – तिमी सँगसँगैं ३, नवराज भट्टराई – कलेजी ४, डिल्ली फुयाल – प्यारी आमा ५, पुरन राउत – असली रुप

सर्वोत्कृष्ट गजल गायन

१, आनन्द कार्की – झेली गर्यो नियतिले २, कन्हैया सिंह परियार -अचानक ३, प्रमोद खरेल – नसोधी देउ बिन्ती ४, थानेश्वर गौतम – मिलनको अथ ५, अस्मिता अधिकारी – फेरि साथ मेरै

यो समाचार शेयर गर्नुहोस्
665SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?