National life
cg eloctronics

एनएमबि लघुबित्तमा रोजगारीको अवसर, कसरी दिने आवेदन ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२१ भदौ २०८०, बिहिबार
717Shares
एनएमबि लघुबित्तमा रोजगारीको अवसर, कसरी दिने आवेदन ?
muktinatha bikash bank

काठमाडौं । एनएमबि बैंकको सहायक कम्पनी एनएमबि लघुबित्तले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

लघुबित्तले सुपरभाइजरका लागि केही, कनिष्ठ सहायकका लागि केही र सहायक पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

उक्त पदहरुमा आवेदन दिनका लागि न्युनतम २ वर्षको अनुभव हुनुपर्ने कम्पनीले जनाएको छ । इच्छुक तथा योग्यता पुगेकाले भदौ २३ गतेभित्र आवेदन दिनुपर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
everest bank
यो समाचार शेयर गर्नुहोस्
717SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?