National life

कामना सेवा विकास बैंकले माग्यो ठुलाे संख्यामा कर्मचारी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२९ साउन २०८०, सोमबार
461Shares
कामना सेवा विकास बैंकले माग्यो ठुलाे संख्यामा कर्मचारी
ncell

काठमाडौं । कामना सेवा विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको हाे ।

बैंले ब्रान्च म्यानेजरमा सबै प्रदेशका लागि, असिस्टेन्ट सिलेशनसिप म्यानेजरका लागि केही, सर्भिस म्यानेजरमा केही, प्याथोन डेभलपरका लागि केही र क्न्ट्रयाक्ट स्टाफ माग गरेको हो ।

बैंकले हेड अफिस र आफ्नो सबै प्रदेशका शाखा कायाृलयका लागि कर्मचारी माग गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
ईच्छुक तथा योग्यता पुगेकाले भदौ ७ गतेभित्र आवेदन दिनुपर्नेछ ।

 

 

 

यो समाचार शेयर गर्नुहोस्
461SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?