National life
cg eloctronics

यूनिक नेपाल लघुवित्तले माग्याे कर्मचारी, आवेदन दिने आज अन्तिम दिन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|३१ भदौ २०८०, आइतबार
765Shares
यूनिक नेपाल लघुवित्तले माग्याे कर्मचारी, आवेदन दिने आज अन्तिम दिन
muktinatha bikash bank

काठमाडौं । यूनिक नेपाल लघुवित्त वित्तीय संस्थाले ठुलाे संख्यामा कर्मचारी माग गरेकाे छ । संस्थाले आब्हान गरेको रोजगारीका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले प्रशिक्षार्थी सहायकका लागि १० जना र प्रशिक्षार्थी कनिष्ठ सहायकका लागि ४० जना कर्मचारी गरी कुल ५० जना माग गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

अधिकृतको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन संकायमा स्नातक तह उर्तिण गरेको र २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनुपर्ने छ भने सहायकका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन संकायमा प्रविणता प्रमाण पत्र तह उर्तिण गरेको हुनुपर्ने जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले आज भदौ ३१ गतेभित्र आवेदन दिन सक्नेछन् ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
765SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?