National life
cg eloctronics

महालक्ष्मी विकास बैंकमा जागिरको अवसर, विभिन्न पदमा कर्मचारी माग

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ दिन अगाडि|१० मंसिर २०८३, बिहिबार
957Shares
महालक्ष्मी विकास बैंकमा जागिरको अवसर, विभिन्न पदमा कर्मचारी माग
muktinatha bikash bank

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारी नियुक्त गर्ने भएको छ। बैंकले ब्रान्च म्यानेजर, रिलेसनसिप म्यानेजर र रिलेसनसिप अफिसर पदका लागि आवेदन आह्वान गरेको हो।

बैंकले ब्रान्च म्यानेजर पदमा सुपरभाइजर, जुनियर अफिसर तथा अफिसर तहका कर्मचारी माग गरेको छ। त्यसैगरी, रिलेसनसिप म्यानेजर पदमा जुनियर अफिसर तह र रिलेसनसिप अफिसर पदमा असिस्टेन्ट, सिनियर असिस्टेन्ट तथा सुपरभाइजर तहका लागि आवेदन खुला गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

उक्त पदमा काम गर्न इच्छुक तथा आवश्यक योग्यता पुगेका उम्मेदवारले बैंकको आधिकारिक वेबसाइटमार्फत आवेदन दिन सक्नेछन्।

बैंकका अनुसार आवेदन दिने अन्तिम म्याद २०८३ मंसिर २३ गतेसम्म रहेको छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
957SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?