National life
cg eloctronics

रेमिट हाइड्रोद्वारा कर्मचारी माग, यति चाहिन्छ याेग्यता

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१३ भदौ २०८०, बुधबार
669Shares
रेमिट हाइड्रोद्वारा कर्मचारी माग, यति चाहिन्छ याेग्यता
muktinatha bikash bank

काठमाडौं । रेमिट हाइड्रो लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदहरूका लागि कर्मचारी माग गरेको हाे ।

कम्पनीले जन सम्पर्क अधिकृत सातौं तहका लागि १ जना र सिभिल सब–इन्जिनियर तह पाँचौका लागि १ जना गरी दुई जना कर्मचारी माग गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

कम्पनीका अनुसार जन सम्पर्क अधिकृतका लागि मानविकी वा सामाजिक विज्ञान वा सो सरहको विषयमा स्नातक उत्तीर्ण गरेको र जलविद्यु्त आयोजनामा कम्तीमा ४ वर्षको कार्यानुभव भएको हुनुपर्ने छ ।

त्यस्तै सिभिल इन्जिनियरिङका लागि सम्बन्धीत विषयमा ३ वर्षे डिप्लोमा तह उत्तीर्ण गरी निर्माण परियोजनामा १ वर्षको कार्यानुभव भएको हुनुपर्ने छ ।

ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले भदौ २७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
669SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?