National life

लुम्बिनी विकास बैंकले माग्यो विभिन्न पदमा कर्मचारी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ पुस २०८१, सोमबार
1.1kShares
लुम्बिनी विकास बैंकले माग्यो  विभिन्न पदमा कर्मचारी
ncell

काठमाडौं । लुम्बिनी विकास बैंकले कम्पनीले ट्रेनी जूनियर असिस्टेन्टका लागि केही संख्यामा कर्मचारी माग गरेको छ ।

केन्द्रीय कार्यालय, विभिन्न शाखा तथा प्रादेशिक शाखाका लागि कर्मचारी माग गरेको बैंकले जनाएको छ । उक्त पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तथा स्नातकोत्तर गरेको हुनुपर्ने जनाएको छ ।

आवेदन दिने अन्तिम मिति पुस ३ गते तोकिएको बैंकले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?