National life

लुम्बिनी विकास बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ पुस २०८१, शुक्रबार
793Shares
लुम्बिनी विकास बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?
ncell

काठमाडौँ । लुम्बिनी विकास बैंकले लाभांश घोषणा गरेको छ ।

कम्पनीको पुस ५ गते (आज) शुक्रवार बिहान बसेको सञ्चालक समिति बैठकले ७ प्रतिशत लाभांश घोषणा गरेको हो । गत वर्षको नाफाबाट ३ प्रतिशत बोनस सेयर र कर सहित ४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र यस बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण गरिनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
793SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?