National life

सिटिजन्स बैंकले माग्याे कर्मचारी, कसरी दिने आवेदन ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२४ साउन २०८०, बुधबार
558Shares
सिटिजन्स बैंकले माग्याे कर्मचारी, कसरी दिने आवेदन ?
ncell

काठमाडौं । सिटिजन्स बैंकले कर्मचारी माग गरेको छ । बैंकले रिक्त रहेका विभिन्न पदहरुमा कर्मचारी माग गरेको हाे ।

बैंकले एक सूचना प्रकाशित गर्दै ७ पदहरुका लागि केही संख्यामा कर्मचारी माग गरेको छ ।

बैंकले डेपुटी म्यानेजर, ब्रान्च म्यानेजर, रिलेशनसीप म्यानेजर, आईटी लगायतका अन्य पदहरुमा केही संख्याले कर्मचारी माग गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आवेदन दिन इच्छुक उम्मेदवारले आवश्यक कागजात संकलन गरी बैंकको वेबसाईट मार्फत आवेदन दिन सक्नेछन् ।

यो समाचार शेयर गर्नुहोस्
558SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?