National life

पेट्रोलियम पदार्थको मूल्य वृद्धि,अब प्रतिलिटर कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२९ भदौ २०८०, शुक्रबार
612Shares
पेट्रोलियम पदार्थको मूल्य वृद्धि,अब प्रतिलिटर कति ?
ncell

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको हो । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ र डिजेल र मट्टितेलको रु ३ रुपैयाँ मूल्य बृद्धि गरिएको छ ।

यसअनुसार अब काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मुल्य एक लिटरको १८३ रुपैयाँ पर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
चारआली, बिराटनगर, जनकपुर, अमलेखगञ्ज र नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १८० रुपैयाँ ५० पैसा र सुर्खेत र दाङ क्षेत्रमा १८२ रुपैयाँ पर्नेछ

https://aarthikvoice.com/archives/11594

 

यो समाचार शेयर गर्नुहोस्
612SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?