National life

बिन्ध्यवासिनी हाइड्रोपावरको लाभांश घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ कात्तिक २०८१, बुधबार
1.1kShares
बिन्ध्यवासिनी हाइड्रोपावरको लाभांश घोषणा
ncell

काठमाण्डौ। बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले पनि आफ्ना सेयरधनीहरुका लागि लाभांश घोषणा गरेको छ । कात्तिक १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर प्रदान गर्ने निर्णय गरेको छ ।

यसका साथै उक्त बैठकले कम्पनीको ८ औं वार्षिक साधारण सभा समेत आयोजना गर्ने निर्णय गरेको छ । सभा मंसिर ६ गते काठमाण्डौको बानेश्वरमा रहेको कम्पनीको कार्यालयको परिसरमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त सभाबाट कम्पनीको प्रस्तावित लाभांश र गत आवका वित्तीय विवरणलगायतका विभिन्न प्रस्तावहरु पारित गरिनेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीको कात्तिक २८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ कात्तिक २७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कमपनीको लाभा।स पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?