National life

रंगुन खोला हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ माघ २०८०, मङ्गलबार
483Shares
रंगुन खोला हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने
ncell

काठमाडौं। रंगुन खोला हाईड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न प्रथम वार्षिक साधारण सभा डाकेको छ ।

कम्पनीको माघ १५ गते बसेको सञ्चालक समितिको बैठकले आगामी फागुन ९ गते बुधबारका दिन साधारण सभा डाकेको हो ।

सभामा आईपीओ निष्कासन गर्ने तथा प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

Royal Enfield
nic asia capital

यस्तै, कम्पनीको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै सो अवधिको वित्तीय विवरणहरुका साथै स्वतन्त्र सञ्चालकको नियुक्ती गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

यो समाचार शेयर गर्नुहोस्
483SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?