National life
cg eloctronics

सिभिल हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने, साधारण सभा आह्वान

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ फागुन २०८०, सोमबार
565Shares
सिभिल हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने, साधारण सभा आह्वान
muktinatha bikash bank

काठमाडौं। सिभिल हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ । कम्पनीको फागुन ३ गते बसेको सञ्चालक समितिको बैठकले आगामी फागुन २८ गतेका लागि १४ औं वार्षिक साधारण सभा डाकेको हो ।

उक्त सभामा आयोजना प्रभावित क्षेत्र तथा आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । सभामा कम्पनीको पूँजी वृद्धिको प्रस्ताव लगायत गत आवको सम्पूर्ण वित्तीय विवरणहरु पारित गरिनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

सभा पोखरामा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा आयोजना हुनेछ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
565SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?