National life

एकैदिन तोलाको दुई हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|०४ पुस २०८२, शुक्रबार
1.1kShares
एकैदिन तोलाको दुई हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?
ncell

काठमाडौं । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेकाे हाे ।

आज छापावाला सुन प्रतितोला २ लाख ५८ हजार ४ सय रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ । बिहीबार सुन तोलाको २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलाको ४ हजार ८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार घटेर ४ हजार ५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?