National life

बुढीगण्डकी बाढी: ३४१ मेगावाटको निर्माणाधीन जलविद्युत् परियोजनाको क्याम्प बग्यो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|२५ असोज २०८३, आइतबार
287Shares
बुढीगण्डकी बाढी: ३४१ मेगावाटको निर्माणाधीन जलविद्युत् परियोजनाको क्याम्प बग्यो
ncell

काठमाडौं । बुढीगण्डकीमा आइतबार बिहानैदेखि आएको बाढीले चुमनुब्री गाउँपालिका-३ सल्लेरीमा निर्माणाधीन जलविद्युत् परियोजनाको क्याम्प बगाएको छ ।

३४१ मेगावाटको अर्धजलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्प बाढीले बगाएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
287SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?