National life
cg eloctronics

अधिक तरलता व्यवस्थापनका लागि ४० अर्ब रुपैयाँ खिच्दै राष्ट्रबैंक, तीन बजे बोलकबोल

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ जेठ २०८२, बुधबार
678Shares
अधिक तरलता व्यवस्थापनका लागि ४० अर्ब रुपैयाँ खिच्दै राष्ट्रबैंक, तीन बजे बोलकबोल
muktinatha bikash bank

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारमा कायम अधिक तरलता व्यवस्थापनका लागि ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । निक्षेप संकलन उपकरण  मार्फत उक्त रकम खिच्न लागेको हो ।

आज बुधबार उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् ४० अर्ब रुपैयाँ तान्ने भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

इच्छुक बैंक तथा वित्तीय संस्थाले जेठ २८ गते दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । केन्द्रीय बैंकले २१ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो ।

साँवा र ब्याज भुक्तानी मिति असार १८ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोलबाटै निर्धारण हुनेछ। बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जाने गरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
678SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?