National life
cg eloctronics

अधिक तरलता व्यवस्थापन गर्न १ खर्ब तरलता खिच्दै राष्ट्र बैंक, आजै बोलकबोल गरिने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ भदौ २०८१, आइतबार
633Shares
अधिक तरलता व्यवस्थापन गर्न १ खर्ब तरलता खिच्दै राष्ट्र बैंक, आजै बोलकबोल गरिने
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकले  बैंक वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै १ खर्ब तरलता खिच्ने भएको छ । केन्द्रीय बैंकले आइतबार २१ दिने अवधिका लागि १०० अर्ब रुपैयाँ निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्न  लागेको हो ।

यसका लागि बैंकले अपराह्न ३ बजे बोलकबोल गर्नेछ । २१ दिन अवधिको निक्षेप संकलन उपकरणको भदौ २३ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले बताएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न पाउने छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

केन्द्रीय बैंकले भदौ लागेसँगै पहिलो पटक तरलता खिच्न लागेको हो। उक्त निक्षेप संकलन उपकरणमा लगानी गर्ने बैंकले त्यसलाई राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सक्नेछन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
633SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?