National life
cg eloctronics

सुनकाण्डको छानविनमा संवेदनशिल छु:गृहमन्त्री रवि लामिछाने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ चैत २०८०, बिहिबार
745Shares
सुनकाण्डको छानविनमा संवेदनशिल छु:गृहमन्त्री रवि लामिछाने
muktinatha bikash bank

काठमाडौँ । सरकार समक्ष सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन पुगेको छ । अवैध रुपमा सुनको चोरी, पैठारी भइरहेको बेलामा जाँचबुझ आयोगका अध्यक्ष डिल्लीराज आचार्यले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन दिएका हुन् ।

सरकारले प्राप्त गरेको उक्त प्रतिवेदनको पृष्ठ ४ सय ८५ रहेको छ भने आयोगका अध्यक्ष आचार्यले कमजोरी गर्नेलाई कारबाही गर्न माग गरेका छन् ।यता गृहमन्त्री लामिछानेले पनि आफू सुनकाण्डको विषयमा निकै संवेदनशील रहेको र कमजोरी गर्ने जो कोहीलाई कारबाही गर्ने बताएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3

उनले अनुसन्धानमा समेत निधक्क भएर अघि बढ्न निर्देशन समेत दिएका छन् ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
745SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?