National life

विपद्मा यशोदा फुड्सको साथः बाढीपीडितलाई राहत सामग्री वितरण

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२० दिन अगाडि|१४ भदौ २०८३, आइतबार
978Shares
विपद्मा यशोदा फुड्सको साथः बाढीपीडितलाई राहत सामग्री वितरण
ncell

काठमाडौं । यशोदा फुड्सले नुवाकोटका बाढीपीडितलाई राहत सामग्री वितरण गरेको छ। कम्पनीले विपद्को समयमा देवीघाट, विदुरमा राखिएका बाढी प्रभावित नागरिकलाई पहिलो चरणअन्तर्गत चाउचाउलगायत राहत सामग्री वितरण गरेको हो।

कम्पनीका अनुसार प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले राहत सामग्रीसहित देवीघाट पुगेको हो। साथै, थप राहत सामग्री बोकेका अन्य कन्टेनरसमेत देवीघाटतर्फ आइरहेको कम्पनीले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बाढी तथा पहिरोबाट प्रभावित नागरिकलाई आवश्यक राहत उपलब्ध गराउने अभियानअन्तर्गत थप सामग्री वितरणलाई निरन्तरता दिइने कम्पनीले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
978SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?