National life

कोमल अग्रवाल लाइफ इन्स्योरेन्स कर्पोरेशनको सञ्चालक समिति सदस्यमा नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ चैत २०८१, आइतबार
463Shares
कोमल अग्रवाल लाइफ इन्स्योरेन्स कर्पोरेशनको सञ्चालक समिति सदस्यमा नियुक्त
ncell

काठमाडौं । कोमल अग्रवाल लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको सञ्चालक समिति सदस्य पदमा नियुक्त भएकी छन् ।

कम्पनी सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गरिरहेकी सञ्चालक अग्रवालको कार्यकाल फागुन २५ गते समाप्त भएकोमा कम्पनीको फागुन २६ गतेको बैठकको निर्णयले पुनः उनलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
463SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?