National life

जेठ ९ गतेका लागि सन नेपाल इन्सुरेन्सले बोलायो एजीएम , के- के छ एजेन्डा ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ वैशाख २०८१, शुक्रबार
634Shares
जेठ ९ गतेका लागि सन नेपाल इन्सुरेन्सले बोलायो एजीएम , के- के छ एजेन्डा ?
ncell

काठमाडौं । आगामी महिना जेठ ९ गते सन नेपाल लाइफ इन्सुरेन्सले वार्षिक साधारण आह्वान गरेको छ । सभा, अमृतभोग केटरर्स कालिकास्थान, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ।

उक्त सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट २३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साथै, उक्त बोनस सेयर वितरणपछि कायम हुने पुँजीमा २७ प्रतिशत (१ः०।२७ अनुपातमा) हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गर्ने एजेन्डा छ।

यस्तै, आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभा प्रयोजनका लागि वैशाख २७ गते बुक क्लोज हुनेछ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
634SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?