National life

नेप्सेमा आज एक इन्सुरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ असार २०८२, आइतबार
470Shares
नेप्सेमा आज एक इन्सुरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन
ncell

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज एक इन्सुरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ ।

नेप्सेमा लाइफ कर्पोरेसन (नेपाल) को बोनस सेयरमा मूल्य समायोजन भएको छ। आइतबार एलआइसीको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ।

आइतबारको अन्तिम कारोबार मूल्य ९०८.३६ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
समायोजनपश्चात् यसको प्रतिकित्ता सेयर मूल्य ८२५.७८ रुपैयाँ कायम भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
470SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?